Image

B.B.S. 4th Year काे परीक्षा फाराम भर्नेसम्बन्धी जरूरी सूचना ।

B.B.S. 4th Year काे परीक्षा फाराम भर्नेसम्बन्धी जरूरी सूचना । त्रिभुवन विश्वविद्यालयद्वारा २०७८ सालमा सञ्चालन गर्ने स्नातक तह चाैथाे वर्षकाे परीक्षा फाराम यही २०७८ साल असाेज २२ गतेभित्र सयममै भरिसक्नुहुन सम्बन्धित सबैलाइ जानकारी गराइन्छ । नाेटः २०७० सालमा भर्ना भइ २०७१ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरूका लागि याे परीक्षा अन्तिम पटककाे हुनेछ ।